FAQs Complain Problems

सूचना तथा समाचार

सेवा सव इन्जिनिर नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सुचना

सेवा सव इन्जिनिर नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सुचना।

सफल उमेद्वारले ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध छ ।

सव इन्जिनयर सेवा करारको अन्तरवार्ता सम्बन्धी सूचना ।

सव इन्जिनयर सेवा करारको अन्तरवार्ता सम्बन्धी सूचना ।

मिति २०७५ जेठ २ गते ८ बजे ।

 

अपाङ्ग सहायक सामाग्री कार्यक्रम स्थगित भएको सुचना !!!

राप्ती नगरपालिकामा मापन भएका सबै अपाङ्गहरुका लागि मिति २०७५।०१।२७ मा बितरण गर्ने भनिएको अपाङ्ग सहायक सामाग्री तयार हुन बाँकी रहेकोले बितरण कार्यक्रम स्थगित भएको यसै सुचना मार्फत सम्पुर्णमा जानकारी गराइन्छ।

घरधुरी सर्वेक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

घरधुरी सर्वेक्षणको लागि फाराम भर्न गणकहरु खटाइएको हुँदा सम्पूर्ण राप्ती नगरबासीहरु सत्य तथ्य विवरण बताई भावी नगर विकासको गुरुयोजना निर्माण गर्न सक्दो सहयोग गरिदिनुहुनु राप्ती नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

मेलमिलाप कर्ताको सुचीकृत सम्बन्धी अत्यन्त जरुरी सूचना

मेलमिलाप कर्ताको सुचीकृत सम्बन्धी अत्यन्त जरुरी सूचना

उक्त सूचना बमोजिम आवेदन दिनुहुन अनुरोध छ ।

Pages