रातो किताव प्रकाशन : राप्ती नगरपालिका नगरकार्यपालिकाको कार्यालय भण्डारा चितवनले आ.ब २०८२÷०८३ को बार्षिक कार्यक्रम (रातो किताव ) प्रकाशन गरेको छ । मंगलवार नगर प्रमुख शमशेर लामा ज्यूले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली ज्यूलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो । तस्विरमा जिन्सि शाखा प्रमुख राजेन्द्र मैनाली ज्यू , लेखापाल खग्रेन्द्र प्रसाद पाठक ज्यू
तस्विर : नगर प्रमुखको सचिवालय