सूचना
विश्व मुटु दिवस-२०२४ को अवसरमा राप्ती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू बीच अन्तक्रिया कार्यक्रम
“काम गरौ मुटु बचाऔँ ”
बिश्व मुटु दिवसको अवसरमा मुटु रोग र यस वाट बच्नको लागि आवश्यक तयारीको बिषयमा मुटु अस्पताल भरतपुरको प्राविधिक सहयोग, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान चितवनको आयोजनामा राप्तीका जनप्रतिनिधि, कर्मचारी र विद्यालयका प्रधानाध्यापक सहित व्यवस्थापन समितिका अध्यक्षहरुलाइ सचेतनामुलक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगर प्रमुख शमशेर लामा ज्युको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
११ असोज, २०८१
नगर सभा हल