FAQs Complain Problems

सूचना तथा समाचार

कार्यापालिका बैठक सम्बन्धमा ।

कार्यापालिकाको २१ बोर्ड बैठक मिति २०७४।११।२३ गते दिनको २ बजे हुने भएकोले बैठकमा सहमागी भइ दिनुहुन कार्यपालिकाको सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध छ ।

राप्ती नगरपालिकाको उपभोक्ता समिति गठन गर्ने सम्बन्धि सुचना

राप्ती नगरपालिकाको उपभोक्ता समिति गठन गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना ।

नगरसभाको बैठक सम्बन्धी अन्यन्त जरुरी सूचना

नगरसभाको बैठक सम्बन्धी अन्यन्त जरुरी सूचना

मिती २०७४ माघ १२ गते शुक्रबार विहान ७ ३० बजे

स्थान राप्ती नगरपालिका-७  वडाको सभाहल

सुचना प्रविधि अधिकृत छनौट भएको

सुचना प्रविधि अधिकृत छनौट भएको जानकारी सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages