FAQs Complain Problems

MIS Operator र फिल्ड सहायक पदको नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट MIS Operator र फिल्ड सहायक पदको उमेद्वारहरुको मिति २०७६।०६।१७ मा संक्षिप्त सूची प्रकाशन भइ भइ यस कार्यालयबाट कम्प्यूटर सिप परिक्षण तथा अन्तरवार्ता लिन लखी आएको हुँदा मिति २०७६।०७।२३ गते नगरपालिकाबाट शीप परिक्षण र अन्तरवार्ता समेत लिई विभागबाट जारी गरिएको अनलाइन सफ्टवेयरमा अन्तरवार्ताको अंक र सिप परिक्षणको अंक प्रविष्टि हुदा देहाय अनुसार नतिजा प्राप्त भएको व्यहोरा अन्तरवार्ता तथा कम्प्यूटर सिप परिक्षण पदपूर्ति छनौट समितिको मिति २०७६।०७।२४ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उमेद्वारहरुले ७ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन समेत सुचित गरिन्छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.