FAQs Complain Problems

करार शिक्षकको विवरण सम्बन्धमा

प्रस्तुत विषयमा यस राप्ती नगरपालिका अन्तरगतका विद्यालयहरुमा प्राथमिक तहको साधारण दरवन्दिमा करारमा कार्यरत शिक्षकहररुको विवरण स्थायी शिक्षक पदस्थापन प्रयोजनका लागि तपशिल बमोजिमको सुचि प्रकाशित गरिएको छ। यसअनुसार आफ्नो विवरण फरक पर्न गएमा आवश्यक प्रमाण सहित २०७६।०७।२४ गते सम्ममा यस कार्यलयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

विषयगत शाखा: