FAQs Complain Problems

राप्ती नगरपालिका सञ्चालन भएको T10 क्रिकेट प्रतियोगितामा वडा नं ५ ले उपाधि जितेसंगै राप्ती नगर प्रमुख शमशेर लामा ज्युले खुशियाली साटेका छन । प्रमुख लामासंग आयोजक र उपाधि विजेता खेलाडीहरुले नगरपालिकामै आएर खुशियाली साटासाट गरेका हुन ।