FAQs Complain Problems

जग्गाको स्वामित्व दर्ता श्रेस्ता फिल्डबुक प्रमाणित लगायतका विषयमा निवेदन दिने ३५ दिने सूचना सम्बन्धमा।

राष्ट्रिय भूमि आयोग ताहाचल काठ्माण्डौको मिति २०७९।०४।३१ को सूचना, विगतका आयोग समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि २०७८ र निवेदनका लागि अनुसूची २  यसै साथ संलग्न गरिपठाईएको छ। सूचना बमोजिम तोकिएको समयभित्र राष्ट्रिय भूमि आयोगको जिल्ला समितिको सचिवालयमा निवेदन पेश गर्नका लागि  सम्बन्धित व्यक्तिहरुलाई आवश्यक समन्वय, सहजिकरण र प्रचारप्रसार लागि अनुरोध छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.