FAQs Complain Problems

नगर प्रमुख शमशेर लामाले स्थानीय तहमा न्यायको क्षेत्रमा प्रभाव बढाउन अभिमुखीकरण कार्यक्रम सॅचालन गरेको छ । कार्यक्रममा वडा सचिवहरु र मेलमिलाप कर्ताहरु सहभागि भएका छन् । प्रशिक्षकहरु अधिवक्ता सुलभ खनाल, कृपा सुवेदी र वि पि गौतम ।