सिपमुलक तालिम सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचना नगरपालिकालाई पत्राचार भए अनुसार सो सम्बन्धमा आवश्यक विवरण यसै साथ प्राप्त गर्नुहुन सम्बन्धित...
सर्वप्रथम पुर्जा धनिको परिचय पत्र (नागरिकता), लालपुर्जा को फोटोकपी, घर नक्सा पास गरिएको भए सो को फोटोकपी र अघिल्लोपटक कर बुझाएक रसिद लिएर आफ्नो वडा कार्यालय जाने।
वडा कार्यालयबाट सम्पत्ती कर बुझाउन फारम माग गर्ने(निशुल्क) ।
फारममा भर्नुपर्ने बिबरण भरी वडा अध्यक्षको सहि छाप लगाइ राप्ती नगरपालिका कार्यापालिकाको कार्यालय राजश्व शाखामा गइ फारम बुझाउने ।
फारम विवरण कम्प्युटर इन्ट्रि पश्चात सम्पत्ति मुल्याङ्कन बाट आउने रकम भुक्तानी गरी कम्प्युटर बिल लिने।