FAQs Complain Problems

सूचना तथा समाचार

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउन वडा कार्यालयमा दिने निवेदनको ढाँचा

[विरामीलाई मासिक पाँच हजार]

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित विरामी/परिवारले तपशील बमोजिम अनुसूची १ अनुसार मेडिकल प्रमाणित गराई अनुसूची २ अनुसार वडा कार्यालयमा निवेदन दिनुहुन र वडा बाट खातामा रकम जम्माहुने व्यवस्था गरी अनुसूची ३ बमोजिम भुक्तानी भएको रकमको सोधभर्ना माग गर्नु/गराउनुहुन सम्बन्धित वडा कार्यालय लगायत सबैमा जानकारीको लागि सूचित गरिन्छ। थप जानकारीको लागि मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ यहाँ उपलब्ध लिङ्कमा गई अध्ययन गर्न सकिने र नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ। लिङ्क https://bit.ly/36LaUpM

Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.