रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने नमुना फारम अनुसुची ३ र ४ समेत यसै साथ PDF फाईल मार्फत प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ।
राप्ती नगरपालिका चितवन को आ व २०७७/०७८ को विद्यालयहरुको दोस्रो त्रैमासिक तलब लगायत दिवा खाजा खर्च निकासा विवरण यसै साथ संलग्न PDF फाईल प्राप्त गर्न सकिने सम्बन्धित सबैमा सुचित गरिन्छ।
श्री वडा कार्यालय सबै।
सूचिकृत बेरोजगारहरुको विवरण यसै PDF फाईल मार्फत प्राप्त गर्नुहुन।
ईमेल
inforaptimun@gmail.com
सम्पर्क नं.
९८५१०७४०६२
कर्मचारी
पुर्ण बहादुर मगर (सहायक कम्प्युटर अप्रेटर)
raptidmayor1@gmail.com
९८६२०९८२०८
नवराज गुरुङ्ग (सहायक कम्प्युटर अप्रेटर)