FAQs Complain Problems

News and Notices

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने सम्बन्धी सूचना!

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने नमुना फारम अनुसुची ३ र ४ समेत यसै साथ PDF फाईल मार्फत प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ।

विद्यालयहरुको दोस्रो त्रैमासिक तलब तथा दिवा खाजा खर्च निकासा सम्बन्धमा!

राप्ती नगरपालिका चितवन को आ व २०७७/०७८ को विद्यालयहरुको दोस्रो त्रैमासिक तलब लगायत दिवा खाजा खर्च निकासा विवरण यसै साथ संलग्न PDF फाईल प्राप्त गर्न सकिने सम्बन्धित सबैमा सुचित गरिन्छ।

Pages