FAQs Complain Problems

News and Notices

सिपमुलक तालिम सम्बन्धमा प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचना

सिपमुलक तालिम सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचना नगरपालिकालाई पत्राचार भए अनुसार सो सम्बन्धमा आवश्यक विवरण यसै साथ प्राप्त गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने सम्बन्धी सूचना!

रोजगार सेवा केन्द्रमा सूचिकृत भई जनशक्ति माग गर्ने नमुना फारम अनुसुची ३ र ४ समेत यसै साथ PDF फाईल मार्फत प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ।

Pages