FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता सम्बन्धी अत्यन्त जरुसी सूचना

श्री वडा कार्यालय सवै

राप्ती नगरपालिका ।

 

६० वर्ष मुनीको विधवा र आंशिक अपाङ ख वर्ग लाभग्राही भत्ता सामाजिक सुरक्षा ऐन २०७५ ले व्यवस्था नगरेको कारण हाल सम्म दिविधा भएकोमा पंजीकरण विभागको सूचना अनुसार उक्त लाभग्राहीहरुलााई भत्ता निरन्तर दिन सकिने भनि बुझिएकोेले सिस्टममा प्रविष्ट गर्न बाँकी ६० वर्ष मुनीको विधवा र आंशिक अपाङ ख वर्ग लाभग्राहीको यथाशिघ्र विवरण प्रविष्ट गरी तुरुन्तै बैक खाता खोल्ने व्यवस्था मिलाउनु हुन अनुरोध छ ।

 

रमेश चौधरी

कम्प्यूर अपरेटर

सामाजिक सुरक्षा शाखा