FAQs Complain Problems

News and Notices

खरको छानो विस्थापित कार्यक्रमको प्रगति सहित सम्पर्कमा आउनेबारे सूचना

सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरको छानो विस्थापित गर्न सम्झौता भई १८००० रकम बैँक खाता मार्फत बुझेका लाभग्राहीहरुले दोश्रो किस्ताको लागि प्रगति विवरण सहित वडा कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबै लाभग्राहीहरुको लागि सूचना! 

Pages