Submitted on: Tue, 08/28/2018 - 11:47
यस न.पा.द्धारा सेवा करार लिने सम्बन्धी मिति २०७५-०५-१२ मा प्रकाशित सुचना ना.प्रा.स./नायव पशु सेवा प्राविधिक/अनमी/कार्यालय सहयोगी पदको विज्ञापनमा अनुसार दरखास्त दिनुहुन सम्बन्धी सवैमा जानकारीको लागि सूचित गरिन्छ ।
साथै आवेदन फारम साथै संलग्न दोस्रो पिडिएफ फाइलबाट डाउनलोड गर्न सकिन्छ ।