FAQs Complain Problems

समाजिक सुरक्षा भत्ता सम्बन्धी पत्र वडा कार्यालय सबै

राप्ती नगरपालिकाको सम्पूर्ण समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले भत्ता निरन्तरताको लागि नविकरण गर्नु पर्ने व्यवस्था रहेकोमा प्रथम त्रैमासिकको भत्ता हिन्दुहरुको महान चाड दशैँ अगावै वितरण गर्नुपर्ने भएकोले तहाँ वडामा आएको सम्पूर्ण निवेदनहरुको अनिवार्य नविकरण गर्नुहुन र नविकरणको लागि हाल सम्म पनि निवेदन दिन नआउनुभएकोलाई मिति २०७९।०५।३१ गते सम्म वडामा अनिवार्य निवेदन पेश गरी नविकरण गर्नुहुन अनुरोध छ। साथै उक्त मितिमा नविकरण नभएको लाभग्राहीहरुको भत्ता दशैँ अगावै निकासा गर्न नसकिने व्यहोरा अनुरोध छ।