FAQs Complain Problems

योजना सम्झौता गर्ने सम्बन्धी सूचना ।

राप्ती नगरपालिकाबाट चालु आ.व. २०७५।०७६ संचालन हुने भौतिक पूर्वाधार तर्फका सवै योजनाहरुको उपभोक्ता समिति गठन गरी यही मिति २०७५ फागुन २१ गते भित्र योजना सम्झौता गरी सक्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

म्याद भित्र योजना सम्झौताको लागि प्राप्त नभएका योजनाहरुको सो पश्चात उपभोक्ता समितिसँग सम्झौता गर्न नगरपालिका बाध्य नहुने र वैकल्पिक प्रक्रिया अपनाई योजना कार्यान्वयन गरिने व्यहोरा समेत सूचना गरिएको छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.