FAQs Complain Problems

नगरपालिका प्रशासनिक भवन

Read More

राप्ती-१३, कान्दा

Read More

नगरपालिकाको संक्षिप्त परिचय

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार  १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला- ३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ। 

 

Pages

News & Notices

Elected Officials

शमशेर लामा
नगर प्रमुख
lamashamsher21@gmail.com
९८५५०६२२३२
देवेन्द्र लामा
उप– प्रमुख
devenlama610k@gmail.com
9855050610

कर्मचारी

अमर बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत
caoraptimun@gmail.com
9855043111

Information Officer

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा दिने कार्यालयः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपि, फर्मको कार्ययोजना

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा दिने कार्यालयः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

समुह, समितिको निवेदन, बैठकको निर्णय प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा दिने कार्यालयः- पशु सेवा शाखा (लक्ष्मी नारायण चोक)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

पशुले भाले खोजेको १२—१८ घण्टा भित्रमा पशुलाई सेवा केन्द्रमा ल्याई जानकारी गराउनु पर्ने ।

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गर्ने:- शैक्षिक सत्र शुरु हुनु भन्दा ३ महिना अगाडि अनुमति :- शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिना अगाडि
जिम्मेवार अधिकारीः- शिक्षा शाखा (मूख्य भवनबाट पश्चिमतर्फ चौथो घर)
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निवेदन दस्तुर:- सामुदायिक:- ५००। संस्थागत:- १०००। अनुमति/स्वीकृति दस्तुर:- शिक्षा समितिको निर्णायानुसार
आवश्यक कागजातहरुः-
  • तोकिए बमोजिम निवेदन
  • विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
  • सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
  • तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपी
  • कम्पनी प्रवन्ध पत्र, नियमावली,कम्पनी दर्ता प्रमाणपत्र, प्यान दर्ता, गत आ. व. को कर चुक्ता प्रमाणपत्रका प्रतिलिपीहरु
  • गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  • भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपी
  • शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  • कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण ( संस्थागत )
  • पाठ्यपुस्तक तथा पाठ्सामग्रीको सूची
  • शैक्षिक सामग्रीहरुको सूची
  • सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु
  • सम्बन्धित वडा समितिको सिफारिस।

 

Pages