FAQs Complain Problems

अन्तिम नतिजा प्रकाशन गरिएको सुचना

प्रस्तुत विषयमा भण्डारा अस्पताल, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी व्यवस्थापनका लागि यस नगरपालिकाबाट मिति २०७८।११।११ मा प्रकाशित वि.नं. २-०५।०७८-७९ को सूचना अनुसार ल्याब टेक्निसियन, अ.हे.ब. र अ न मी पदको लागि दरखास्त आव्हान गरिएकोमा मिति २०७९।०५।१७ गते अन्तरवार्ता परीक्षा सम्पन्न भएको हुँदा यस नगरपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि २०७४ बमोजिम प्राप्त गरेको अंक र अन्तरवार्ताबाट प्राप्त ओषत अंक समेतको आधारमा सफल भएका उम्मेद्वारहरुको देहाय अनुसारको योग्यता क्रम रहन आएकोले, योग्यता क्रमको आधारमा यो नतिजा प्रकाशन गरिएको छ । साथै सफल उम्मेद्वारले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.