FAQs Complain Problems

आ.व. ०७७/७८ को लागि योजना तथा कार्यक्रम पेश गर्ने बारे ।

आ.व. ०७७/७८ मा यस नगरपालिकाबाट संचालन गरिने योजना तथा कार्यक्रमहरु वडा स्तरबाटै तर्जुमा गरी मिति २०७७ असार १० गते बस्ने नगर सभाको बैठकमा पेश गर्ने कार्यको लागि तयारी भई रहेको छ । राप्ती नगरपालिका कार्यक्रम संचालनमा गरिरहेको र कार्यक्रम संचालन गर्न इच्छुक संघसंस्थाहरुले मिति २०७७ जेठ २५ गते भित्र स्वीकृत वा प्रस्तावित कार्यक्रमहरु पेश गर्नुहुन अनुरोध छ । नगर सभामा पेश नभएका योजना तथा कार्यक्रम संचालन गर्न कठीनाई हुने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.