FAQs Complain Problems

नगरसभाको बैठक सम्बन्धी अन्यन्त जरुरी सूचना ।

नगरसभाको बैठक आव्हान सम्बन्धी अन्यन्त जरुरी सूचना ।

नगरसभा सदस्यहरुलाई मिति २०७५ असार १० गते अनिवार्य उपस्थथितिलागि अनुरोध छ ।

यस भन्दा अघिल्लो प्रशाशित सूचनामा भुलबस असार ९ गते लेखिएकोमा सुधार गरिएको व्यहोरा समेत अनुरोध छ ।