FAQs Complain Problems

सूचना तथा समाचार

संक्षिप्त सुची प्रकाशन गरिएको ।

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७५।०९।११ मा प्रकाशित वि.नं. १४–१७।०७५-७६ सूचना अनुसार स्वास्थ्य तर्फका विभिन्न पदको देहायका उमेद्वार संक्षिप्त सूचीमा पर्नु भएकोले तपसिल बमोजिमको मितिमा हुने अन्तरवार्तामा सक्कलै प्रमाण पत्र सहित १ (एक) घण्टा अगावै उपस्थित भइ दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.