FAQs Complain Problems

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउनेबारे वडा कार्यालयलाई सूचना

मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित विरामी/परिवारले तपशील बमोजिम अनुसूची  १ अनुसार मेडिकल प्रमाणित गराई अनुसूची २ अनुसार वडा कार्यालयमा निवेदन दिनुहुन र वडा बाट खातामा रकम जम्माहुने व्यवस्था गरी  अनुसूची ३ बमोजिम भुक्तानी भएको रकमको सोधभर्ना माग गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ। थप जानकारीको लागि मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ यसै सूचना साथ उपलब्ध रहेको जानकारी गराईन्छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

विषयगत शाखा: